घरवेटीले जब भाडा दिनु पर्दैन भन्दै यु वतीलाई रात बि ताउन अफ र गरेपछि …

केयुटिभीका लागि आदम फोर्जले लेखेको समाचार अनुसार, यो घट ना केही महिना अघिको हो, एक महिला आफ्नो जवान छोरीका लागि कोठा खोजिरहेकी थिइन् । अनलाइनमा कोठा भाडामा रहेको थाहा पाएर ती महिनाले जोनलाई सम्पर्क गरिन् र भाडाबारे जानकारी राखिन् ।

उनले भाडा नचाहिने, तर यौ’न का’र्य’का लागि आफ्नो कोठामा भने आउनु पर्ने बताए । महिलालाई यो कुरा स्वीकार भएन र प्र हरीलाई जानकारी दिइन् । उनले प्रह रीमा जानकारी दिएपछि ती पुरुष अहिले समातिएका छन् ।

यो पनि :हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् । दिशा, बार, ग्रहआदीको हेक्का राखी गरिएका कामहरु सफल हुने दाबी ज्यातिषविज्ञान, वास्तुशास्त्रले गरेका छन् । केही महत्वपूर्ण वास्तु टिप्सहरु यस्ता छन् जसले तपाईंका कामलाई सफल पार्न भूमिका खेल्छन् ।

१. कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन२. मङ्गलबार र शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन। बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन्। ३. उत्तर एवं पुर्वबाट अग्निको सामान हटाएर दक्षिण( पूर्व कोणमा राख्दा लगभग घरको सबै काम(कुरा ठीक हुँदै जानेछन्।४. दक्षिण(पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ।

५. सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने। दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ।६. विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस्।७. हजुरको पछाडि, झयाल, ढोका या खुल्ला हुनुहुँदैन। पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं साहारा मिल्नेछ।८. दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ।

९. दक्षिण- पूर्व कोणमा बस्दा मान-सम्मान एवं पदप्रतिष्ठा बढ्ने छ।१० . दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ।११. शनिबारको दिन पिपल वृक्षलाई चिनी-पानी, चिनी-चामल मोलेर या तेल चढाउँदा धनलाभ हुने हुन्छ।

यो पनि :गर्मी मौसममा दिनभर बाहिरको काम वा चर्को घामबाट राहत पाउन मानिस घरमा पुग्ने गर्दछन् । घरमा शीतल भएर गर्मीको थकान मेटाउने चाहना हुन्छ । तर घर छिर्दा समेत घरभित्र गर्मीले उकुस मुकुस हुन्छ । यस्तोमा मानिसको मस्तिष्कले पर्याप्त आराम पाउँदैन, दिक्क लाग्छ साथै शरीरमा आलस्यता समेत हुने गर्दछ । त्यसैले गर्मी मौसममा घरको कोठा शीतल पार्न आवश्यक हुन्छ । तर कसरी ?

१. घरको कोठा शीतल राख्न घरका सबै झ्याल, ढोकाहरु खुला राख्नु पर्दछ ।२. गर्मी मौसममा झ्याल र ढोकामा पातलो र पारदर्शी जाली भएको पर्दा लगाउनु पर्दछ ।३. घरमा उज्यालो रंगको पर्दा र संम्भव अनुसार भित्तामा उज्यालो रंग लगाउनु पर्दछ ।४. बेडमा सुतीको पातलो तन्ना प्रयोग गर्नु पर्दछ ।

५. कोठा सकेसम्म खुल्ला राख्नु पर्दछ । अनावश्यक धेरै सामग्री राख्नु हुँदैन ।६. एकै स्थानमा धेरै सामग्री राख्दा पनि यसले कोठामा गर्मी बढाउने गर्दछ ।७. कोठा भित्र इनडोर प्लान्टलाई गमलामा राख्दा पनि यसले शीतला प्रदान गर्दछ ।८. कोठामा भएका पंखा, एसि वा कुलरलाई मर्मत गरेर चालु अवस्थामा राख्नु पर्दछ ।

९. घर छिर्नासाथ हात खुट्टा धोएर केहिबेर खुल्ला ठाउँमा बस्नु पर्दछ ।१०. घर छिर्दा केहि बेर आराम गरेर नुहाउदाँ पनि शरीरमा शीतलता प्राप्त हुन्छ । यद्यपी साँझको समयमा भने घरको मुख्य ढोकाहरु बन्द गर्नु पर्दछ । अन्यथा बाहिरका किरा, लामखुट्टे घरभित्र छिर्ने गर्दछन् ।

कोरो नाको कारण सन्सार लक डाउनमा छ । अर्थ व्यवस्था चलायमान नहुँदा मानिसहरुमा पैसाको अभाव हुन थालेको छ ।यसैबिच एक घरबेटीले भने भाडामा बस्ने युवतीलाई भाडा तिर्नु नपर्ने अ फर दिएका छन् । यो घट ना अमेरीकाको हो । अमेरीकाको साल्ट लेक सिटी, बेवर काउन्टीमा ४६ बर्षे पुरुष जोन ली अरेण्ड्सले भाडामा बस्न चाहने युवतीलाई यस्तो अफर गरेका हुन् ।

Leave a Reply