कुलमानको प’क्षमा कलाकारः राती ५ मिनेट ब’त्ती नि’भाएर दबा’ब दिने अभि’यान

कुलमानको प’क्षमा कलाकारः राती ५ मिनेट ब’त्ती नि’भाएर दबा’ब दिने अभि’यान

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले ४ बर्ष बिताए । उनकै कार्यकालमा नेपाल लोडसेडिङ’मुक्त भयो । १८ घन्टा लामो अन्ध’कारबाट नेपाल र नेपाली जनतालाई मु’क्ती दिएका कुलमानको कार्यकाल सकिएसँगै उनलाई पुनः प्राधिकरणमा नियुक्ती गर्नुपर्ने आ’वाज जनस्तर’बाट सुनिन थालेको छ ।

कुलमानलाई आज बस्ने मन्त्रीपरिषद्को बैठकले पुनः नियुक्ती गर्ने अपेक्षा आम नागरिकको छ । कुलमानको पुनः नियुक्तीका लागि कलाकारहरुले पनि द’बाब दिइरहेका छन् । केही हप्ता अगाडि कुलमानलाई पुनः नियुक्ती गर्नुपर्ने भन्दै कलाकार हरिवंश आचार्य, नायिका करिश्मा मानन्धर लगायतका दर्जन कलाकारले आ’वाज उठाएका थिए ।

उनै, कुलमानलाई पुनः नियुक्तीको माग गर्दै कलाकार दिपकराज गिरीले आजबाट हरेक साँझ बेलुकी आठ बजेपछि ५ मिनेट बत्ती निभाएर ऐक्यबद्धता जनाउन अ’पिल गरेका छन् । सामाजिक संजालमा दिपक लेख्छन्–‘आदरणीय साथीहरु । कुलमानजीको पुनः नियुक्तीको लागि जन द’बाब स्व’रुप आजबाट हरेक साझ आठ बजे ५ मिनेट बत्ती निभाएर ऐक्य’वद्धता प्रकट गरौ ।’

यस्तै, निर्देशक प्रदिप भट्टराइले पनि हरेक दिन आठ बजेपछि ५ मिनेट बत्ती निभाउन अपिल गरेका छन् । उनले ‘न’राम्रा पटक पटक, राम्रा किन एक पटक ?’ भन्ने प्रश्न सोझ्’याउँदै यो अभियानमा सहभागी हुन सबैसँग अ’पिल गरेका छन् ।

दिपक र प्रदिपको यो कुरालाई धेरै जनताले समर्थन गर्दै अभियानमा सहभागी हुन अ’पिल समेत गरेका छन् । कुलमान घिसिङ आफै पनि पुनः एक पटक कार्यकारी निर्देशकमा दो’होरिन चाहेको र उनले नेपाललाई लोडसेडिङ’मुक्त गराएको भन्दै उनका अधुरा केही योजनाहरु उनले नै पुरा गर्न सकेको खण्डमा नेपालले फेरि ४ बर्ष अगाडिको जस्तो अ’न्धकार भोग्नुपर्ने छैन भन्ने जनताको भनाई रहँदै आएको छ ।

सामाजिक मुद्धामा चुइ’क्क नबोल्ने, त’टस्थ रहेर सबैतिर प्रिय हुने सेलिब्रेटीहरु कुलमानको मु’द्धामा पनि मौन’धारण गरिरहेका छन् । राज्य र समग्र जनताको हितमा एक शब्द बोल्न कन्जुस्’याई गर्ने  सेलिब्रेटीहरु फगत आफ्नो स्’वार्थ रक्षा गर्ने मु’डमा छन् । सेलिब्रेटीहरुले जनता र राज्यको हीतमा पैरवी गर्नुपर्छ । उनीहरुको बोली बढी शस’क्त र प्रभावकारी हुने भएकाले पनि उनीहरुले बोल्नैपर्छ । यस मा’नेमा दीपकराज गिरीले समग्र नेपालीको भावना बोलि’दिएका छन् ।

Leave a Reply