आफ्’नै साथीले बोलाएर गएँ, कोठामा लगे’पछि औष’धी खु’वाएर तीन जना’ले…

आफ्’नै साथीले बोलाएर गएँ, कोठामा लगे’पछि औष’धी खु’वाएर तीन जना’ले…

बैतडीमा आफ्नै शिक्षकवाट पी’डित भएको घ’टना सार्व’जनिक भएको दुई दिन पछि फेरी बेलडाँडीमा त्यस्तै घ’टना सार्वजनिक भएको छ । भदौ १४ गतेवाट हराए’की किशा’रीलाई प्रहरीले अ’प्ठेरो अवस्थावाट उद्दार गरेको छ । उनी ३ जना युवकसंग थिइन् । ति किशोरीलाई ३ युवाले ब’न्ध’क बनाएर राखेका थिए । उनलाई हराएको ५ दिन पछि फेला परेकी ति कि’शारीले ३ युवाले आफुलाई अ’नैतिक काम गरेको बयान प्रहरी सामु दिएकी छन् । ति युवतीलाई प्रहरीले भदौ १९ गते फेला पारेको हो । बुवाले छोरी हराएको उजुरी दिएपछि उनको खोजी थालिएको थियो । घ’टना भएको ९ दिन पछि ति किशोरी प्रहरीमा उजुरी दिन आएकी छन् ।

युव’कहरु’संग कि’शोरीलाई फेला पारेपछि प्रहरीले उनलाई परिवारको जिम्मा लगाएको थियो । ति किशोरीले एक जना गाउँकै युवकले आ’फुलाई भेट्न बो’लाएर कोठामा लगे”कोब बताएकी छन् । तीन जना युवकले आफूलाई न ‘शा लु प’दा/र्थ से’व न ग/रा ए र पाँच दिनसम्म अ’नैतिक काम गरेको बताएकी छन् । ‘म घरमै बसेकी थिए । एकजना साथीले एकछिन भेट्न आउ भनेर बोलाएपछि गए । उसले कोठामा लगेर मलाई भित्रै राख्यो अनि अरु साथीलाई बोलायो । त्यसपछि मलाई औषधी खुवाए उनले भनिन् त्यसपछि के भयो मलाई थाहा नै छैन । उता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले भने कि’शोरीले त्यतीबेला आफुलाई केही नग’रेको बताएपछि अभिभावकको जिम्मा लगाएको बताएका छन् ।

Leave a Reply